You are viewing the translated version of शिक्षण शुल्क निर्धारण गर्ने.
Section 54
शिक्षण शुल्क निर्धारण गर्ने
(१) परिषद्ले विश्वविद्यालयमा अध्ययन वा अनुसन्धान गर्ने विद्यार्थी वा अनुसन्धानकर्ताले बुझाउनु पर्ने शिक्षण शुल्क निर्धारण गर्नेछ।
तर विश्वविद्यालयले कुनै विद्यार्थी अनुसन्धानकर्तालाई कुनै खास विषयमा अनुसन्धान गर्ने प्रयोजनको लागि नियुक्त गरेको वा तोकेकोमा त्यस्तो विद्यार्थी वा अनुसन्धानकर्तालाई पारिश्रमिक उपलब्ध गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम शुल्क निर्धारण गर्दा नेपाली नागरिक तथा विदेशी नागरिकको लागि फरक-फरक शुल्क र फरकफरक सर्त हुने गरी तोक्न सक्नेछ।
(३) विदेशी नागरिकले विश्वविद्यालयमा अध्ययन गर्दा परिषद्ले अन्यथा: निर्णय गरेकोमा बाहेक विदेशी मुद्रामा शुल्क भुक्तानी गर्नु पर्नेछ।